अस्ट्रेलियाको जिलोङमा पहिलो पटक लोसार

जिलोङ । दिदीबहिनी समाज भिक्टोरिया र हालै जोन योन्जनको अध्यक्षतमा गठित भृकुटी युनाईटिङ बुद्धिष्ट सोसाईटीको संयुक्त पहलमा नेपालीहरुको समुदाय सानै भए तापनि बुद्धिस्ट समुदायका सदस्यहरु पनि आउन शुरु गरेकोले यही १२ तारिख जिलोङमा नेपालीहरुले पहिलो पटक लोसार कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । विहान १० बजे भिक्षु गेसे सोनामद्धारा परंपरागत बुद्ध पूजाबाट कार्यक्रमको शुरुवात … Continue reading अस्ट्रेलियाको जिलोङमा पहिलो पटक लोसार